You are viewing the translated version of आदेश उपर उजूरी दिन सकिने.

Section 78
आदेश उपर उजूरी दिन सकिने
(१) यस नियमावली बमोजिम रजिस्ट्रार वा अन्य अधिकारीले दिएको आदेश उपर चित्त नबुझ्ने पक्षले पन्ध्र दिनभित्र इजलास समक्ष उजूरी दिन सक्नेछ।
(२) उपनियम (१) बमोजिमको उजूरीको कारबाही किनारा सामान्यतः पन्ध्र दिनभित्र गर्नु पर्नेछ।